पदाधिकारी

लाल बहादुर सार्की graphic

लाल बहादुर सार्की

प्रमुख

पढ्नुहोस..

कार्मा बुढा graphic

कार्मा बुढा

उप प्रमुख

पढ्नुहोस..

हरिनारायण बेल्बासे graphic

हरिनारायण बेल्बासे

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

लक्ष्मी प्रसाद उपाध्याय graphic

लक्ष्मी प्रसाद उपाध्याय

प्रशासकीय अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णली अञ्चलको पाँच हिमाली जिल्लाहरु मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि इतिहाँसमा जुम्ला जिल्लाको माहत्त्वपुर्ण पहिचान रहेको छ । नेपाल अधिराज्यको एकिकरण हुनु पूर्व वाइसी राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र स‌स्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य इतिहास अध्ययनबाट प्रष्ट हुन्छ । यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडा, तिला र जवा दुई जुम्लाहा नादीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

सार्वजनिक खरिद / बोलपत्र

बिल सार्वजनिकिकरण

Skip to toolbar